ताजा सामाग्री

नवजात शिशुको नाम

No Comments , आइतबार, असार १०, २०७५ , by Krishna Pd. Koirala

नक्षत्रअनुसार जुर्ने नामको विवरण

विगत ११ दिनभित्र जन्मिएका बालबालिकाको मिति र समयका आधारमा प्राप्त हुनआउने नामको सुरुको अक्षर र राशि यस प्रकार छ :–

वि.सं. २०७५ आषाढ ०१ गते शुक्रबारदेखि वि.सं. २०७५ आषाढ १० गते आइतबारसम्म

वि.सं. २०७५ ज्येष्ठ ३१ गते बिहीबार तदनुसार ई. सं. २०१८ जुन १४

नामको सुरुको अक्षर ‘कि’ (मिथुन राशि) : — दिउँसो ०३:५८ बजेसम्म ।

नामको सुरुको अक्षर ‘कु’ (मिथुन राशि) : — राती ०९:३४ बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०१ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुन १५

नामको सुरुको अक्षर ‘घ’ (मिथुन राशि) : — सूर्योदयअघि ०३:११ बजेसम्म ।

नामको सुरुको अक्षर ‘ङ’ (मिथुन राशि) : — बिहान ०८:५० बजेसम्म ।

नामको सुरुको अक्षर ‘छ’ (मिथुन राशि) : — दिउँसो ०२:२५ बजेसम्म ।

नामको सुरुको अक्षर ‘के’ (मिथुन राशि) : — राती ०८:०० बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०२ गते शनिबार तदनुसार ई. सं. २०१८ जुन १६

नामको सुरुको अक्षर ‘को’ (मिथुन राशि) : — सूर्योदयअघि ०१:३५ बजेसम्म ।

नामको सुरुको अक्षर ‘ह’ (मिथुन राशि) : — बिहान ०७:११ बजेसम्म ।

नामको सुरुको अक्षर ‘हि’ (कर्कट राशि) : — दिउँसो १२:४६ बजेसम्म ।

नामको सुरुको अक्षर ‘हु’ (कर्कट राशि) : — बेलुका ०६:२१ बजेसम्म ।

नामको सुरुको अक्षर ‘हे’ (कर्कट राशि) : — राती ११:५५ बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०३ गते आइतबार तदनुसार ई. सं. २०१८ जुन १७

नामको सुरुको अक्षर ‘हो’ (कर्कट राशि) : — बिहान ०५:३१ बजेसम्म ।

नामको सुरुको अक्षर ‘डा’ (कर्कट राशि) : — दिउँसो ११:०७ बजेसम्म ।

नामको सुरुको अक्षर ‘डि’ (कर्कट राशि) : — बेलुका ०४:४३ बजेसम्म ।

नामको सुरुको अक्षर ‘डु’ (कर्कट राशि) : — राती १०:१८ बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०४ गते सोमबार तदनुसार ई. सं. २०१८ जुन १८

नामको सुरुको अक्षर ‘डे’ (कर्कट राशि) : — सूर्योदयअघि ०३:५४ बजेसम्म ।

नामको सुरुको अक्षर ‘डो’ (कर्कट राशि) : — बिहान ०९:३३ बजेसम्म ।

नामको सुरुको अक्षर ‘मा’ (सिंह राशि) : — दिउँसो ०३:११ बजेसम्म ।

नामको सुरुको अक्षर ‘मि’ (सिंह राशि) : — राती ०८:४९ बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुन १९

नामको सुरुको अक्षर ‘मु’ (सिंह राशि) : — सूर्योदयअघि ०२:२६ बजेसम्म ।

नामको सुरुको अक्षर ‘मे’ (सिंह राशि) : — बिहान ०८:०५ बजेसम्म ।

नामको सुरुको अक्षर ‘मो’ (सिंह राशि) : — दिउँसो ०१:४७ बजेसम्म ।

नामको सुरुको अक्षर ‘टा’ (सिंह राशि) : — बेलुका ०७:३० बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०६ गते बुधबार तदनुसार ई. सं. २०१८ जुन २०

नामको सुरुको अक्षर ‘टि’ (सिंह राशि) : — सूर्योदयअघि ०१:१२ बजेसम्म ।

नामको सुरुको अक्षर ‘टु ’ (सिंह राशि) : — बिहान ०६:५५ बजेसम्म ।

नामको सुरुको अक्षर ‘टे’ (सिंह राशि) : — दिउँसो १२:४१ बजेसम्म ।

नामको सुरुको अक्षर ‘टो’ (कन्या राशि) : — बेलुका ०६:२८ बजेसम्म ।

नामको सुरुको अक्षर ‘प’ (कन्या राशि) : — राती ००:१४ बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०७ गते बिहीबार तदनुसार ई. सं. २०१८ जुन २१

नामको सुरुको अक्षर ‘पी’ (कन्या राशि) : — बिहान ०५:५८ बजेसम्म ।

नामको सुरुको अक्षर ‘पु’ (कन्या राशि) : — दिउँसो ११:५१ बजेसम्म ।

नामको सुरुको अक्षर ‘ष’ (कन्या राशि) : — बेलुका ०५:४५ बजेसम्म ।

नामको सुरुको अक्षर ‘ण’ (कन्या राशि) : — राती ११:३८ बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुन २२

नामको सुरुको अक्षर ‘ठ’ (कन्या राशि) : — बिहान ०५:३२ बजेसम्म ।

नामको सुरुको अक्षर ‘पे ’ (कन्या राशि) : — दिउँसो ११:३१ बजेसम्म ।

नामको सुरुको अक्षर ‘पो’ (कन्या राशि) : — बेलुका ०५:३० बजेसम्म ।

नामको सुरुको अक्षर ‘र’ (तुला राशि) : — राती ११:३० बजेसम्म ।

वि.सं. २०७५ आषाढ ०९ गते शनिबार तदनुसार ई. सं. २०१८ जुन २३

नामको सुरुको अक्षर ‘रि’ (तुला राशि) : — बिहान ०५:२६ बजेसम्म ।

नामको सुरुको अक्षर ‘रु’ (तुला राशि) : — दिउँसो ११:३३ बजेसम्म ।

नामको सुरुको अक्षर ‘रे’ (तुला राशि) : — बेलुका ०५:४१ बजेसम्म ।

नामको सुरुको अक्षर ‘रो’ (तुला राशि) : — राती ११:४८ बजेसम्म ।

वि.सं. २०७५ आषाढ १० गते आइतबार तदनुसार ई. सं. २०१८ जुन २४

नामको सुरुको अक्षर ‘ता’ (तुला राशि) : — बिहान ०५:५५ बजेसम्म ।

नामको सुरुको अक्षर ‘ति’ (तुला राशि) : — दिउँसो १२:०९ बजेसम्म ।

नामको सुरुको अक्षर ‘तु’ (तुला राशि) : — बेलुका ०६:२२ बजेसम्म ।

वि.सं. २०७५ आषाढ ११ गते सोमबार तदनुसार ई. सं. २०१८ जुन २५

नामको सुरुको अक्षर ‘ते’ (तुला राशि) : — सूर्योदयअघि ००:३६ बजेसम्म ।

नामको सुरुको अक्षर ‘तो’ (बृश्चिक राशि) : — बिहान ०६:४७ बजेसम्म ।

द्रष्टव्य : यसमा प्रयोग भएको समय नेपालको राष्ट्रिय समय हो ।