ताजा सामाग्री

आदिशङ्कराचार्य र जगद्गुरु रामानुजाचार्यको जन्मजयन्ती

आदिशङ्कराचार्य र जगद्गुरु रामानुजाचार्यको जन्मजयन्ती को फोटो
No Comments , शुक्रबार, वैशाख ७, २०७५ , by Krishna Pd. Koirala

आज दुईजना सन्त मनीषीहरू आदिशङ्कराचार्य र श्रीवैष्णव सम्प्रदायका प्रवर्तक जगद्गुरु स्वामी रामानुजाचार्यको जन्मदिन हो । दुबैको जन्मकाल करिव तीनसय वर्ष फरक रहे पनि जन्मतिथि भने एउटै परेको हुँदा एकै दिन जन्मजयन्ती मनाउने प्रचलन छ । यहाँ क्रमशः दुईवटा भिडियोमा महामनीषी विद्वान्द्वय आदि शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्यको जीवनगाथा प्रस्तुत गरिएको छ । आउनुहवस् दुबै विद्वज्जनको जीवनी र दार्शनिक आलोकलाई बुझ्ने प्रयास गरौं :-

माथिको भिडियोमा आद्यगुरु शङ्कराचार्यको जीवनीगाथा प्रस्तुत गरिएको छ ।

माथिको भिडियोमा श्रीवैष्णव सम्प्रदाय र विशिष्टाद्वैत सिद्धान्तका प्रवर्तक जगद्गुरु रामानुजाचार्यको जीवनीगाथा प्रस्तुत गरिएको छ ।

सम्बन्धित शीर्षकहरू:
केहि पनि भेटिएन!

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!