ताजा सामाग्री

अनुष्ठान : व्रत र उपासना

रवि प्रदोष व्रत_img
No Comments , आइतबार, पुस ३०, २०७४ , by Krishna Pd. Koirala

आइतबारका दिन साँझको समयमा प्रदोष व्रत पर्न गएमा रवि प्रदोष योगको निर्माण हुन्छ । सूतजीले स्कन्दपुराणमा वर्णन गर्नुभए बमोजिम रवि प्रदोषको व्रत सम्पादन गर्नाले आयुवृद्धि हुनुका साथै आरोग्यप्राप्ति समेत हुन्छ । त्यसैले रोगव्याधिबाट ग्रस्त भइरहने वा दीर्घरोग हुने व्यक्तिले आफुस्वयंले वा परिवारका कुनै सदस्यले यो व्रत लिनुपर्दछ, अर्थात् घरको बृद्धसदस्यको... पुरा पढ्नुहोस...

तिल दान गर्नासाथ वैकुण्ठ पुगिने : षट्तिला एकादशी_img
No Comments , शुक्रबार, पुस २८, २०७४ , by Krishna Pd. Koirala

॥ युधिष्ठिर उवाच ॥ साधु कृष्ण जगन्नाथ आदिदेव जगत्पते कथयस्व प्रसादेन कृपां कुरु ममोपरि ॥१॥ माघस्य कृष्णपक्षे तु का वा चैकादशी भवेत् किं नाम को विधिस्तस्या एतद्विस्तरतो वद ॥२॥ ॥ श्रीभगवानुवाच ॥ शृणु त्वं नृपशार्दूल कृष्णमाघस्य या भवेत् षट्तिला नाम विख्याता सर्वपापप्रणाशिनी ॥१॥ ... पुरा पढ्नुहोस...

दाम्पत्यसुखबृद्धि गराउने मङ्गला गौरी स्तोत्र_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

सामान्यतया प्रत्येक वर्षको श्रावण महिनाका प्रत्येक मङ्गलबारका दिन मङ्गला गौरीको व्रत लिने विधान छ । तर महागौरीको पूजाआजा गरिने दिन अर्थात् बडादसैं वा चैते दशैंको अष्टमी तिथि (महाष्टमी वा चैत्राष्टमी) का दिन पनि मङ्गला गाैरीको भक्ति र अाराधना गर्ने प्रचलन पनि देखिन्छ । त्यसैले उक्त दिन विधिवत् व्रत लिर्इ मङ्गला गौरीको उपासना गर्ने तथा त्यस दिनबाट था... पुरा पढ्नुहोस...

बुध प्रदोष व्रत_img
No Comments , शनिबार, मंसिर १६, २०७४ , by Krishna Pd. Koirala

बुधबारका दिन बेलुका सूर्यास्तको समयमा त्रयोदशी तिथि परेको दिन लिइने व्रतलाई बुध प्रदोष व्रत भन्ने गरिन्छ । नैमिसारण्यमा उपस्थित ऋषिहरूलाई विभिन्न पौराणिक आख्यान र कथाप्रसङ्ग उल्लेख गर्दै सूतजीले बुधप्रदोषको चर्चा गर्दै भनेका छन् - बुध प्रदोष व्रतको सम्पादन गर्नाले समस्त मनोकाङ्क्षा पूर्ण हुने गर्दछन् । पुराणमा चर्चा गरिएअनुसार बुधबार प्रदोष परेका ब... पुरा पढ्नुहोस...

शुक्र प्रदोष व्रतकथा_no_img
No Comments , शुक्रबार, मंसिर १५, २०७४ , by Krishna Pd. Koirala

आशुतोष भगवान् शिवले आफ्ना भक्तका प्रत्येक इच्छाआकाङ्क्षा र सुखसुविधा पूरा गर्ने गर्नुहुन्छ । त्रयोदशी शिवको अत्यन्त प्रिय तिथि हो । प्रत्येक महिनाको अमावस्या (औंसी) र पूर्णिमापछिको १३ औं दिन त्रयोदशी हो । अतः हरेक महिनाको शुक्ल र कृष्ण पक्षका दुबै त्रयोदशीका दिन शिवको उपासनाका निमित्त प्रदोष व्रत लिने गरिन्छ । प्रदोष व्रतले भिन्नभिन्न बारका आधारमा ... पुरा पढ्नुहोस...

रवि सप्तमी र आइतबारको व्रतकथा_img
No Comments , आइतबार, मंसिर १०, २०७४ , by Krishna Pd. Koirala

आइतबार र सप्तमी तिथिको संयोग परेको दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । चराचर जगतका प्रकाशक देवता हुनाले सूर्यलाई सविता भन्ने गरिन्छ । गायत्री मन्त्र तिनै ‘सविता’ को उपासना गर्ने मन्त्र हो । सूर्य साक्षात् सृष्टिकर्ता र विधाता हुन् । उनले केवल पृथ्वी, अन्तरिक्ष र द्युलोकलाई मात्र प्र... पुरा पढ्नुहोस...

औंसीको रात : गर्नुपर्ने काम ………_img
No Comments , सोमबार, मंसिर ४, २०७४ , by Krishna Pd. Koirala

पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको अाधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालार्इ मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष... पुरा पढ्नुहोस...

दु:खनिवारणको उपाय – प्रदोष व्रत_img
No Comments , बुधबार, कात्तिक २९, २०७४ , by Krishna Pd. Koirala

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत । के हो प्रदोषकाल प्रत्येक दिन ... पुरा पढ्नुहोस...