ताजा सामाग्री

ज्योतिष विज्ञान

साप्ताहिक राशिफल_img
No Comments , आइतबार, साउन २७, २०७५ , by Krishna Pd. Koirala

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– २७ गते : चन्द्रोदय, गुँलाधर्मारम्भ, मूहुर्त : अग्निवास(होमादि), २८ गते : बराह जयन्ती, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दीक्षाग्रहण, २९ गते : मूहुर्त : अग्निवास(होमादि), ३० गते : ३१ गते : नागपञ्चमी, नाग टाँस्ने दिन, ललितपुरको दानघाट, धापाखेल, नागदह, नागपोखरी र टौदह लगायत विभिन्न ... पुरा पढ्नुहोस...

साउन महिनाको मासिक राशिफल_img
No Comments , मंगलबार, साउन १, २०७५ , by Krishna Pd. Koirala

२०७५ साल श्रावण महिनाको समग्र ग्रहगोचर श्रावण महिनाको सङ्क्रान्ति मङ्गलवार परेको छ र सूर्यको राशिसङ्क्रमणको समयमा कन्या लग्न, शुक्लपक्षको पञ्चमी तिथि र सिंह राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले श्रावण महिनाभरि कर्कट राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त  शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने सङ्केत छ... पुरा पढ्नुहोस...

मङ्गल र शनि एउटै राशिमा – के हुन्छ यसको प्रभाव ?_img
No Comments , सोमबार, फाल्गुन २८, २०७४ , by Krishna Pd. Koirala

आज म एउटा विशिष्ट ज्योतिषीय परिस्थितिको चर्चा गर्ने जमर्को गर्दैछु । फलित ज्योतिषमा खासगरी क्रूर ग्रहका रूपमा परिचित दुईवटा ग्रहहरू एउटै कोठामा यस पटक फाल्गुन २८ गतेदेखि आगामी वैशाख २६ गतेसम्म युतिसम्बन्ध बनाएर बस्दैछन् । ती दुईवटा ग्रहहरू हुन् मङ्गल र शनि । समयक्रममा प्रत्येक २ वा तीनवर्षको अन्तरालमा यस्तो संयोग भइरहेको हुन्छ । शनि कर्म, निष्ठा र ... पुरा पढ्नुहोस...

घरबाट मिल्काउनै पर्ने ०९ चिजबिज_img
No Comments , आइतबार, फाल्गुन ६, २०७४ , by Krishna Pd. Koirala

तपाईंले गरेको मिहिनेत र श्रमको मुख्य अर्थ के हो त ? यसको मुख्य अर्थ हो, तपार्इंको जीवनमा सुखसुविधा जुटाउनु  र शान्तिपूर्ण जीवन यापन गर्नु । तपार्इंले जति परिश्रम र दौडधूप गर्दै हुनुहुन्छ वा जति चिन्तना र तर्कना गर्दै हुनुहुन्छ, यसको एउटै मात्र उद्देश्य हो, सहज र सरल ढंगले जीवनयापन गर्नु । भोगविलासपूर्ण जीवन र सांसारिक सुखसुविधाका लागि नभई नहुने वस्... पुरा पढ्नुहोस...

औंसी : शास्त्रीय महत्त्व र वैज्ञानिक पक्ष_img
No Comments , बिहीबार, फाल्गुन ३, २०७४ , by Krishna Pd. Koirala

पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको आधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालाई मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष्क ... पुरा पढ्नुहोस...

शताब्दीकै दुर्लभ चन्द्र ग्रहण (माघ १७, २०७४, जनवरी ३१, २०१८)_img
No Comments , बुधबार, माघ १७, २०७४ , by Krishna Pd. Koirala

माघ १७ गते बेलुका चन्द्र ग्रहण लाग्दैछ, यसलाई लगभग विश्वका अधिकांश भूभागबाट देख्न सकिन्छ । चन्द्रमामा परेको पृथ्वीको यो छाया विश्वको अधिकांश भूभागमा मुख्यतः उत्तरपूर्व युरोप, एसिया, अष्ट्रेलिया, उत्तरपूर्व अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिकाको उत्तरपश्चिम पाटो, प्रशान्त महासागर, एटलान्टिक महासागर, हिन्द महासागर, आन्ध्र महासागर र अन्टार्कटिकाका प... पुरा पढ्नुहोस...

इच्छाइएको सन्तान कसरी ?_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

देवताहरूकी आमा अदिति र दैत्यहरूकी आमा दिति एउटै लाम्टो चुसेका दिदीबहिनी हुन् । देवता र दैत्यका पिता प्रजापति कश्यप ऋषि नै थिए, तथापि देवता र दैत्यको स्वभाव एकदम फरक थियो । शास्त्रमा सन्तानप्राप्तिका लागि गरिने यज्ञलाई गर्भाधान संस्कार भनिएको छ । यस यज्ञको आहुतिका साथमा पति/पत्नीको शारीरिक मिलन गरी गर्भाधान गर्ने विधान छ । यस प्रक्रियालाई कश्यपकी मा... पुरा पढ्नुहोस...

योगिनी दशा परिचय_no_img
No Comments , शनिबार, मंसिर १६, २०७४ , by Krishna Pd. Koirala

योगिनी भन्नाले सूर्यादि नवग्रहको मातृस्वरूप हो । यिनको सङ्ख्या आठवटा हुन्छ । तिनीहरू यस प्रकार छन् :– मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र सङ्कटा । नेपाली ज्योतिषीय परम्परामा योगिनीलाई ग्रहका पत्नीका रुपमा समेत व्याख्याविश्लेषण गरिएको पाइन्छ । उक्त विश्लेषणका आधारमा सूर्यकी पत्नी पिङ्गला, चन्द्रमाकी पत्नी मङ्गला, मङ्गलकी पत्नी... पुरा पढ्नुहोस...

सानो र सजिलो प्रयत्नले ग्रहपीडाबाट मुक्ति : नवग्रहको शान्तिविधान_img
No Comments , सोमबार, मंसिर ४, २०७४ , by Krishna Pd. Koirala

मानव जीवनमा प्रत्येक ग्रहको प्राकृतिक प्रभाव हुन्छ । उक्त प्रभावका आधारमा व्यक्तिको जीवनको प्रकृति तैयार हुने गर्दछ । आम प्राणिजगतमा ग्रहको प्रभाव तीन किसिमको हुन्छ :- १) नैसर्गिक २) जन्मगत र ३) गोचर नैसर्गिक नैसर्गिक प्रभाव भनेको ग्रहको स्वतःप्राप्त हुने फल हो । प्रकृतिका आधारमा व्यक्तिले प्राप्त गर्ने ऊर्जा नै नैसर्गिक फल हो ।... पुरा पढ्नुहोस...

शनिको राशि परिवर्तन : कस्को भाग्य, कस्को दुर्भाग्य ?_img
No Comments , सोमबार, मंसिर ४, २०७४ , by Krishna Pd. Koirala

शनिलाई ग्रहसभाको न्यायाधीश र दण्डाधिकारीको दर्जा प्राप्त भएको छ । मर्त्यलोकका जुन प्राणिले अनुचित कार्य गरेको हुन्छ, त्यसलाई आफ्नो महादशा वा गोचरका समयमा शनिश्चरले दण्ड दिने गर्दछ । शनि ग्रहाधिपति सूर्यको छोरो हो, नातामा बाबुछोराको सम्बन्ध भए पनि कुनै व्यक्तिको जन्मकुण्डलीमा यी दुईको परस्परमा युतिसम्बन्ध वा दृष्टिसम्बन्ध भएको अवस्थामा दुबै ग्रहले अ... पुरा पढ्नुहोस...