ताजा सामाग्री

प्रेरक प्रसङ्ग

सच्चरित्रको प्रभाव_img
No Comments , बिहीबार, मंसिर १४, २०७४ , by Krishna Pd. Koirala

कमल रिजाल 'युवामञ्च'बाट मानवजीवनमा चरित्रले विशिष्ट स्थान ओगटेको हुन्छ । मानिस बरु खान नपाएर केही दिन बाँच्न सक्छ तर चरित्र भ्रष्ट भएर एकैछिन पनि टिक्न सक्दैन । चरित्रवान्हरू जहाँ पनि सुरक्षित रहन सक्छन् वा जहाँ गएर पनि सुरक्षित र्फकन सक्छन् तर चरित्रहीनहरूले आफ्नै घरमै असुरक्षित महसुस गरिरहेका हुन्छन् । बूढापाकाहरू भन्ने गर्छन्... पुरा पढ्नुहोस...

लक्ष्मी कसरी प्रसन्न हुन्छिन् ?_img
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

तिहारको झिलीमिली । चारैतिर दियो, बत्ती र बिजुलीको उज्यालोले औंसीको अन्धकार अलप भएको थियो । सबैले बत्ती बाल्ने काम सिद्ध्याएर अब घरभित्र धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गर्ने तैयारी गर्दै थिए । म पनि लक्ष्मी पूजाका लागि पूजाको थाली सजाउन व्यस्त थिए । घरको मूलदैलोमा कसैले ढक्ढक्याएजस्तो लाग्यो । भित्रैबाट मैले कराएँ, "को हो ?" उताबाट परिचि... पुरा पढ्नुहोस...