ताजा सामाग्री

बार र व्रत

ऋणसापटीको बोझबाट मुक्त गराउने : भौमप्रदोष व्रत_img
No Comments , मंगलबार, फाल्गुन १५, २०७४ , by Krishna Pd. Koirala

मङ्गलबारका दिन साँझमा पहिलो प्रहरमा त्रयोदशी तिथि परेको दिनलाई भौम प्रदोष भन्दछन् । पद्मपुराणमा बताइए अनुसार यस दिन मङ्गल देवता (ग्रह) को नामसङ्कीर्तन गर्ने व्रतालुले ऋणबाट छुट्कारा पाउँछ । के पौराणिक मान्यता छ भने मङ्गल ग्रहको उत्पत्ति भगवान शिवबाट भएको हो । कतै रगतको छिटा उछिट्टिएर त कतै आँसुको थोपा उछिट्टिएर पृथ्वीले गर्भधारण गरेकाले मङ्गल ग्रहक... पुरा पढ्नुहोस...

रवि सप्तमी र आइतबारको व्रतकथा_img
No Comments , आइतबार, मंसिर १०, २०७४ , by Krishna Pd. Koirala

आइतबार र सप्तमी तिथिको संयोग परेको दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । चराचर जगतका प्रकाशक देवता हुनाले सूर्यलाई सविता भन्ने गरिन्छ । गायत्री मन्त्र तिनै ‘सविता’ को उपासना गर्ने मन्त्र हो । सूर्य साक्षात् सृष्टिकर्ता र विधाता हुन् । उनले केवल पृथ्वी, अन्तरिक्ष र द्युलोकलाई मात्र प्र... पुरा पढ्नुहोस...

कसरी लिने सन्तोषी माताको व्रत ?_img
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

सन्तोषी माता भगवान् गणेशकी सुपुत्री हुन् । यिनलाई पनि आद्याशक्ति जगन्माताको एउटा स्वरूप मानी पूजा र उपासना गर्ने विधान छ । प्रत्येक हप्ताको शुक्रबारका दिन सन्तोषी मातालाई प्रसन्न तुल्याउन व्रत लिने चलन छ । यस दिन व्रत लिने व्यक्तिले फलाहारका रूपमा चना र सक्खरको प्रयोग गरिन्छ । यस व्रतमा अमिलो खानु ठूलो त्रुटि मान्ने गरिन्छ, त्यसैले यस दिन कुनै किसि... पुरा पढ्नुहोस...