ताजा सामाग्री

बौद्धधर्म

मानव कल्याणको पर्व ‘गुँ–ला धर्म’_img
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध धर्मालम्वीहरूले मनाउने पर्व हो 'गुँ–ला धर्म' । यो पर्व एक महिना लामो हुन्छ । नेवारी भाषामा 'गुँ' को अर्थ 'नौ(९)' र 'ला' को अर्थ 'महिना' भन्ने बुझिन्छ । चान्द्रवर्षको गणनाबमोजिम प्रत्येक महिनाको शुक्लपक्षबाट महिनाको सुरुवात हुने नेवारी परम्परा छ र कार्तिक शुक्लपक्षको प्रतिपदा म... पुरा पढ्नुहोस...