ताजा सामाग्री

राशिफल

भोलिको पञ्चाङ्ग र राशिफल_img
No Comments , सोमबार, असार ४, २०७५ , by Krishna Pd. Koirala

भोलि वि.सं. २०७५ आषाढ ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुन १९ तारिख, भोलिको चाडपर्व र उत्सव : कुमार षष्ठी, भक्तपुरमा चण्डी भगवती यात्रा, सिठि नख, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि, दिउँसो ११:५३ बजेसम्म, त्यसपछि सप्तमी तिथि, मघा नक्षत्र, बिहान ०८:०६ बजेसम्म, त... पुरा पढ्नुहोस...

आजको राशिफल (२०७५ आषाढ ०४ गते/२०१८ जुन १८)_img
No Comments , आइतबार, असार ३, २०७५ , by Krishna Pd. Koirala

वि.सं. २०७५ आषाढ ०४ गते सोमबार तदनुसार ई. सं. २०१८ जुन १८ तारिख, ज्येष्ठ शुक्ल पञ्चमी, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, हर्षण योग, बालब र कौलव करण आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ, भोलिको चाडपर्व र उत्सव : कुमार षष्ठी, भक्तपुरमा चण्डी भगवती यात्रा, सिठि नख, भोलिको मूहुर्... पुरा पढ्नुहोस...

साप्ताहिक राशिफल (असार ०३ देखि ०९ सम्म)_img
No Comments , शनिबार, असार २, २०७५ , by Krishna Pd. Koirala

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– ०३ गते : दैलो राख्ने ०४ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ ०५ गते : कुमार षष्ठी, भक्तपुरमा चण्डी भगवती यात्रा, सिठि नख, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र ०६ गते : कुमार यात्रा, मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), ... पुरा पढ्नुहोस...

आषाढ महिनाको मासिक राशिफल_img
No Comments , शुक्रबार, असार १, २०७५ , by Krishna Pd. Koirala

२०७५ साल आषाढ महिनाको समग्र ग्रहगोचर   आषाढ महिनाको सङ्क्रान्ति शुक्रवार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा धनु लग्न, शुक्लपक्षको द्वितीया तिथि र मिथुन राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले आषाढ महिनाभरि मिथुन राशिमा विचरण गर्ने गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त बुध र शुक्र ग्रहले पनि राशि परिवर्त... पुरा पढ्नुहोस...

जेठ महिनाभरिको मासिक राशिफल_img
No Comments , मंगलबार, जेठ १, २०७५ , by Krishna Pd. Koirala

२०७५ साल ज्येष्ठ महिनाको समग्र ग्रहगोचर ज्येष्ठ महिनाको सङ्क्रान्ति मङ्गलवार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा मिथुन लग्न तथा कृष्णपक्षको अमावस्या तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले ज्येष्ठ महिनाभरि बृष राशिमा विचरण गर्ने गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त बुध र शुक्र ग्रहले पनि राशि परिवर्तन गर्ने सङ्केत छ । बक्... पुरा पढ्नुहोस...

२०७५ सालको वार्षिक राशिफल_img
No Comments , शनिबार, वैशाख १, २०७५ , by Krishna Pd. Koirala

ज्योतिषीय आधारमा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्दछ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत्र १ गतेदेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्दछ, तर त्यो दिन चैत्र महिनामा पर्ने औंसीको भोलिपल्ट हुनुपर्दछ । चैत्रेमासे जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सू... पुरा पढ्नुहोस...

मङ्गल र शनि एउटै राशिमा – के हुन्छ यसको प्रभाव ?_img
No Comments , सोमबार, फाल्गुन २८, २०७४ , by Krishna Pd. Koirala

आज म एउटा विशिष्ट ज्योतिषीय परिस्थितिको चर्चा गर्ने जमर्को गर्दैछु । फलित ज्योतिषमा खासगरी क्रूर ग्रहका रूपमा परिचित दुईवटा ग्रहहरू एउटै कोठामा यस पटक फाल्गुन २८ गतेदेखि आगामी वैशाख २६ गतेसम्म युतिसम्बन्ध बनाएर बस्दैछन् । ती दुईवटा ग्रहहरू हुन् मङ्गल र शनि । समयक्रममा प्रत्येक २ वा तीनवर्षको अन्तरालमा यस्तो संयोग भइरहेको हुन्छ । शनि कर्म, निष्ठा र ... पुरा पढ्नुहोस...

वार्षिक राशिफल सन् २०१८_img
No Comments , सोमबार, पुस १७, २०७४ , by Krishna Pd. Koirala

सन् २०१७ को समाप्ति र अङ्ग्रेजी नयाँ वर्ष २०१८ को आगमन हुन लागेको छ । यस पटक पनि हामी तपाईंको राशिफल र ग्रहगोचरको लेखाजोखा गर्न लागेका छौं । यो पूर्वीय ज्योतिषशास्त्र र वैदिक ज्योतिषमा आधारित फलादेश हो । यसमा आगामी नयाँ वर्ष राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा केकस्तो रहने छ भन्ने विषयमा चर्चा त गरिने नै छ, साथै  आममानिसको व्यक्तिगत जीवनका विविध आया... पुरा पढ्नुहोस...

शनिको राशि परिवर्तन : कस्को भाग्य, कस्को दुर्भाग्य ?_img
No Comments , सोमबार, मंसिर ४, २०७४ , by Krishna Pd. Koirala

शनिलाई ग्रहसभाको न्यायाधीश र दण्डाधिकारीको दर्जा प्राप्त भएको छ । मर्त्यलोकका जुन प्राणिले अनुचित कार्य गरेको हुन्छ, त्यसलाई आफ्नो महादशा वा गोचरका समयमा शनिश्चरले दण्ड दिने गर्दछ । शनि ग्रहाधिपति सूर्यको छोरो हो, नातामा बाबुछोराको सम्बन्ध भए पनि कुनै व्यक्तिको जन्मकुण्डलीमा यी दुईको परस्परमा युतिसम्बन्ध वा दृष्टिसम्बन्ध भएको अवस्थामा दुबै ग्रहले अ... पुरा पढ्नुहोस...