ताजा सामाग्री

विवाह

दाम्पत्यसुखबृद्धि गराउने मङ्गला गौरी स्तोत्र_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

सामान्यतया प्रत्येक वर्षको श्रावण महिनाका प्रत्येक मङ्गलबारका दिन मङ्गला गौरीको व्रत लिने विधान छ । तर महागौरीको पूजाआजा गरिने दिन अर्थात् बडादसैं वा चैते दशैंको अष्टमी तिथि (महाष्टमी वा चैत्राष्टमी) का दिन पनि मङ्गला गाैरीको भक्ति र अाराधना गर्ने प्रचलन पनि देखिन्छ । त्यसैले उक्त दिन विधिवत् व्रत लिर्इ मङ्गला गौरीको उपासना गर्ने तथा त्यस दिनबाट था... पुरा पढ्नुहोस...

सुखद दाम्पत्यसम्बन्ध र ज्योतिष_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

विवाह मानव जीवनको सबैभन्दा महत्वपूर्ण संस्कार हो । यस संस्कारमा बाँधिनुभन्दा पहिले नै केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ । गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी सिद्ध हुन सक्दैनन् । गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ । ती अष्टकुट हुन् - वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी... पुरा पढ्नुहोस...

विवाह र ज्योतिषीय अवधारणा_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

पारिवारिक सुख, यौनसुख, व्यापारसुख, प्रेमसुख, विवाह आदिलाई लग्न कुण्डलीको सप्तम स्थानबाट हेर्ने गरिन्छ । पारिवारिक सुख प्राप्त गर्नका निमित्त पारिवारिक यौन र प्रेम सुख प्राप्त गर्नु आवश्यक ठानिन्छ । विवाह एउटा सम्झौता हो, कुण्डली मिलाए पनि वा नमिलाई विवाह गरको छ भने पनि पतिपत्नीका बीचमा समझदारी र सहकार्यका अभावमा दाम्पत्य जीवनको सुखमा रमाउन सकिदैंन ... पुरा पढ्नुहोस...

पूर्वीय संस्कारमा विवाह पद्धति_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

- अच्युतप्रसाद पौडेल 'चिन्तन’ योग्य सन्तान तयार गरी सिर्जनालाई सञ्चालन गर्ने क्रममा पूर्वीय दर्शनमा विवाह संस्कारलाई निकै महत्त्व ढंगले हेरिने गर्छ  । जीवात्माहरूको उदय 'पुं' र 'प्रकृति'को संयोग हो । असल दाम्पत्यसुख, पतिपत्नीको आदर्श चरित्र, सामाजिक बन्धन, सामाजिक सन्तुलन, सच्चरित्रता आदिबाट नै आदर्शसमाजको निर्माण हुने गर्छ । संसारमा उदय भएका र ... पुरा पढ्नुहोस...

इच्छाइएको सन्तान कसरी ?_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

देवताहरूकी आमा अदिति र दैत्यहरूकी आमा दिति एउटै लाम्टो चुसेका दिदीबहिनी हुन् । देवता र दैत्यका पिता प्रजापति कश्यप ऋषि नै थिए, तथापि देवता र दैत्यको स्वभाव एकदम फरक थियो । शास्त्रमा सन्तानप्राप्तिका लागि गरिने यज्ञलाई गर्भाधान संस्कार भनिएको छ । यस यज्ञको आहुतिका साथमा पति/पत्नीको शारीरिक मिलन गरी गर्भाधान गर्ने विधान छ । यस प्रक्रियालाई कश्यपकी मा... पुरा पढ्नुहोस...

दाम्पत्य कलह र यसको निवारण_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

मानिसको पदप्रतिष्ठा, धनधान्य, अभिमान, मिहिनेत, लडाइँझगडा आदि सबै मनोवृत्तिको साररूप भनेको घर र घरायसी सुखका निमित्त हो । सांसारिक विषयसुखको पहिलो खुडकिलो गृहसुख हो र यसको आधारभूत एकाइ हो दाम्पत्यसुख । संस्कृत भाषामा एउटा सूक्ति छ - न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते अर्थात् केवल घरमात्र वास्तविक घर होइन, गृहिणीलाई नै घर भन्ने गरिन्छ । पुरुष ... पुरा पढ्नुहोस...

मागी विवाह कि भागी विवाह ?_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

यौन उमेरमा पुगेका केटा र केटीका बीचमा अनुराग बढ्ना साथ उनीहरूले सँगै मर्ने र सँगै बाँच्ने सपना देख्न थाल्नु र प्रणयसूत्रमा बाँधिएर सुखद दाम्पत्यको तानाबुना रच्नु स्वाभाविक नै मान्नु पर्दछ । यसरी सपनाको उडान भर्नेहरूमध्ये केहीको सपना पूर्ण हुन्छ भने केही बिछोडको आँसु पिएर अलग्गिन बाध्य हुन्छन् । कतिपयले प्रेममा असफल भएपछि आफ्नो क्यारियर र स्टाटस नै ... पुरा पढ्नुहोस...

कसरी हुनसक्छ, विवाह ?_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

विवाह योग्य उमेर भएका केटा र केटीमध्ये कसैकसैको ठिक्क समयमा विवाह भइहाल्छ र उनीहरू जीवनका उन्नतिप्रगतिका अन्य विविध आयामतर्फ पाइला चाल्न थालिहाल्छन्, तर कतिपय योग्य केटा वा केटीको विवाह समयमा हुन सक्दैन । कहिले आफूले योग्य ठहर्याएको वर वा कन्याका साथमा विवाह गर्ने मनस्थिति हुँदा अर्को पक्षले आलटाल गरिरहेको हुन्छ भने कहिले योग्य केटा वा केटीले आफूला... पुरा पढ्नुहोस...