ताजा सामाग्री

सन्तगाथा

पूर्वी नेपालमा शिक्षाको ज्योति फैलाउने बालागुरु षडानन्दको जन्मजयन्ती_img
No Comments , बिहीबार, मंसिर ७, २०७४ , by Krishna Pd. Koirala

क्षमामण्डले भूपभूपालवृन्दैः सदा सेवितं यस्य पादारविन्दम्॥ मनश्चेन्न लग्नं गुरोरङ्घ्रिपद्मे ततः किं ततः किं ततः किं ततः किम्॥ महामना सन्तहरू प्रकृति जस्तै उदात्त भावका हुन्छन् । पृथ्वी, जल, तेज, वायु र आकाश जस्तै परहितका निमित्त सधैँ समर्पित रहन्छन् । मैनबत्तीले झैँ आफू नसकियुञ्जेल उज्यालो ज्योति छरिरहनु उनीहरूको धर्म हो । यस्तै धर्म निर्वाह ग... पुरा पढ्नुहोस...

महागुरु फाल्गुनन्द_no_img
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

फाल्गुनन्द लिङ्देन किराँत धर्मका एकजना महान् गुरू हुन्। विक्रम संवत् १९४२ सालको कार्तिक २५ गते आइतबारका दिन पिता जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखवाट साहिंला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको जन्मसमयमा ज्योतिषीले राखेको न्वारानको नाम भने नरध्वज लिङ्देन हो। उनी बाल्यकालमा रोगी र खिनौटे शरीर भएका बालक थिए। यसरी बेलाबेलामा सिकिस्त बिरामी... पुरा पढ्नुहोस...