ताजा सामाग्री

जया एकादशी

पिशाचयोनि र ब्रह्महत्याको दोष नाश गर्ने : जया एकादशी_img
No Comments , आइतबार, माघ १४, २०७४ , by Krishna Pd. Koirala

भगवान् श्रीकृष्ण र युधिष्ठिरका संवादका बीचमा यस भीमा एकादशीको कथाप्रसङ्ग उल्लेख गरिएको छ । भीमा एकादशीको अर्को नाम जया एकादशी पनि हो । युधिष्ठिर भगवान् श्रीकृष्णसमक्ष प्रश्न गर्दछन् - साधु कृष्ण त्वया प्रोक्तमादिदेवो भवान्प्रभो स्वेदजा अण्डजाश्चैव उद्भिज्जाश्च जरायुजाः तेषां कर्त्ता विकर्त्ता त्वं पालकः क्षयकारकः ... पुरा पढ्नुहोस...