ताजा सामाग्री

धनु

भोलिको पञ्चाङ्ग र राशिफल_img
No Comments , मंगलबार, साउन २९, २०७५ , by Krishna Pd. Koirala

भोलि वि.सं. २०७५ श्रावण ३० गते बुधबार तदनुसार ई. सं. २०१८ अगस्ट १५ तारिख, श्रावण शुक्लपक्षको चतुर्थी तिथि, बिहान ०७:३३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, हस्ता नक्षत्र, बेलुका ०९:१९ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, भोलिको चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), साध्य योग, मध्यरात्रीपछि १२:२७ बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा विष्टि (भद्र... पुरा पढ्नुहोस...

आजको राशिफल (२०७५ श्रावण २९ गते/२०१८ अगस्ट १४)_img
No Comments , मंगलबार, साउन २९, २०७५ , by Krishna Pd. Koirala

वि.सं. २०७५ श्रावण २९ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अगस्ट १४ तारिख, श्रावण शुक्ल तृतीया, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, गर र वणिज करण आजको मूहुर्त : अग्निवास(होमादि), आजका लागि अशुभ समय :– राहु काल : दिउँसो ०३:२५ देखि ०५:०४ सम्म यमघण्ट : बिहान ०८:५० देखि १०:२९ सम्म गुलिक काल : दिउँसो १२:०८ देखि ०१:४६... पुरा पढ्नुहोस...

साप्ताहिक राशिफल_img
No Comments , आइतबार, साउन २७, २०७५ , by Krishna Pd. Koirala

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– २७ गते : चन्द्रोदय, गुँलाधर्मारम्भ, मूहुर्त : अग्निवास(होमादि), २८ गते : बराह जयन्ती, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दीक्षाग्रहण, २९ गते : मूहुर्त : अग्निवास(होमादि), ३० गते : ३१ गते : नागपञ्चमी, नाग टाँस्ने दिन, ललितपुरको दानघाट, धापाखेल, नागदह, नागपोखरी र टौदह लगायत विभिन्न ... पुरा पढ्नुहोस...

साउन महिनाको मासिक राशिफल_img
No Comments , मंगलबार, साउन १, २०७५ , by Krishna Pd. Koirala

२०७५ साल श्रावण महिनाको समग्र ग्रहगोचर श्रावण महिनाको सङ्क्रान्ति मङ्गलवार परेको छ र सूर्यको राशिसङ्क्रमणको समयमा कन्या लग्न, शुक्लपक्षको पञ्चमी तिथि र सिंह राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले श्रावण महिनाभरि कर्कट राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त  शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने सङ्केत छ... पुरा पढ्नुहोस...

आज शनि जयन्ती_img
No Comments , मंगलबार, जेठ १, २०७५ , by Krishna Pd. Koirala

जीवनका समस्त सुखदुःख, जयपराजय आदि विषय नवग्रहमा आधारित छन्। यी नवग्रहमध्ये शनिश्चरलाई सन्तुलन र न्यायका देवता मानिन्छ । हामीले प्रचलन गर्ने गरेको पञ्चाङ्गअनुसार प्रत्येक वर्ष ज्येष्ठ महिनाको अमावस्या(औंसी) तिथिका दिन 'शनि जयन्ती' मनाउने गरिन्छ । यस पटकको शनि जयन्ती आज २०७५ साल जेठ ०१ गते मङ्गलवार अर्थात् मई १५, २०१८ का दिन परेको छ । शनिलाई ग्रहसमूह... पुरा पढ्नुहोस...

२०७५ सालको वार्षिक राशिफल_img
No Comments , शनिबार, वैशाख १, २०७५ , by Krishna Pd. Koirala

ज्योतिषीय आधारमा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्दछ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत्र १ गतेदेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्दछ, तर त्यो दिन चैत्र महिनामा पर्ने औंसीको भोलिपल्ट हुनुपर्दछ । चैत्रेमासे जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सू... पुरा पढ्नुहोस...

मङ्गल र शनि एउटै राशिमा – के हुन्छ यसको प्रभाव ?_img
No Comments , सोमबार, फाल्गुन २८, २०७४ , by Krishna Pd. Koirala

आज म एउटा विशिष्ट ज्योतिषीय परिस्थितिको चर्चा गर्ने जमर्को गर्दैछु । फलित ज्योतिषमा खासगरी क्रूर ग्रहका रूपमा परिचित दुईवटा ग्रहहरू एउटै कोठामा यस पटक फाल्गुन २८ गतेदेखि आगामी वैशाख २६ गतेसम्म युतिसम्बन्ध बनाएर बस्दैछन् । ती दुईवटा ग्रहहरू हुन् मङ्गल र शनि । समयक्रममा प्रत्येक २ वा तीनवर्षको अन्तरालमा यस्तो संयोग भइरहेको हुन्छ । शनि कर्म, निष्ठा र ... पुरा पढ्नुहोस...

वार्षिक राशिफल सन् २०१८_img
No Comments , सोमबार, पुस १७, २०७४ , by Krishna Pd. Koirala

सन् २०१७ को समाप्ति र अङ्ग्रेजी नयाँ वर्ष २०१८ को आगमन हुन लागेको छ । यस पटक पनि हामी तपाईंको राशिफल र ग्रहगोचरको लेखाजोखा गर्न लागेका छौं । यो पूर्वीय ज्योतिषशास्त्र र वैदिक ज्योतिषमा आधारित फलादेश हो । यसमा आगामी नयाँ वर्ष राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा केकस्तो रहने छ भन्ने विषयमा चर्चा त गरिने नै छ, साथै  आममानिसको व्यक्तिगत जीवनका विविध आया... पुरा पढ्नुहोस...

योगिनी दशा परिचय_no_img
No Comments , शनिबार, मंसिर १६, २०७४ , by Krishna Pd. Koirala

योगिनी भन्नाले सूर्यादि नवग्रहको मातृस्वरूप हो । यिनको सङ्ख्या आठवटा हुन्छ । तिनीहरू यस प्रकार छन् :– मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र सङ्कटा । नेपाली ज्योतिषीय परम्परामा योगिनीलाई ग्रहका पत्नीका रुपमा समेत व्याख्याविश्लेषण गरिएको पाइन्छ । उक्त विश्लेषणका आधारमा सूर्यकी पत्नी पिङ्गला, चन्द्रमाकी पत्नी मङ्गला, मङ्गलकी पत्नी... पुरा पढ्नुहोस...

शनिको राशि परिवर्तन : कस्को भाग्य, कस्को दुर्भाग्य ?_img
No Comments , सोमबार, मंसिर ४, २०७४ , by Krishna Pd. Koirala

शनिलाई ग्रहसभाको न्यायाधीश र दण्डाधिकारीको दर्जा प्राप्त भएको छ । मर्त्यलोकका जुन प्राणिले अनुचित कार्य गरेको हुन्छ, त्यसलाई आफ्नो महादशा वा गोचरका समयमा शनिश्चरले दण्ड दिने गर्दछ । शनि ग्रहाधिपति सूर्यको छोरो हो, नातामा बाबुछोराको सम्बन्ध भए पनि कुनै व्यक्तिको जन्मकुण्डलीमा यी दुईको परस्परमा युतिसम्बन्ध वा दृष्टिसम्बन्ध भएको अवस्थामा दुबै ग्रहले अ... पुरा पढ्नुहोस...