ताजा सामाग्री

पत्नी

पूर्वीय संस्कारमा विवाह पद्धति_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

- अच्युतप्रसाद पौडेल 'चिन्तन’ योग्य सन्तान तयार गरी सिर्जनालाई सञ्चालन गर्ने क्रममा पूर्वीय दर्शनमा विवाह संस्कारलाई निकै महत्त्व ढंगले हेरिने गर्छ  । जीवात्माहरूको उदय 'पुं' र 'प्रकृति'को संयोग हो । असल दाम्पत्यसुख, पतिपत्नीको आदर्श चरित्र, सामाजिक बन्धन, सामाजिक सन्तुलन, सच्चरित्रता आदिबाट नै आदर्शसमाजको निर्माण हुने गर्छ । संसारमा उदय भएका र ... पुरा पढ्नुहोस...

इच्छाइएको सन्तान कसरी ?_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

देवताहरूकी आमा अदिति र दैत्यहरूकी आमा दिति एउटै लाम्टो चुसेका दिदीबहिनी हुन् । देवता र दैत्यका पिता प्रजापति कश्यप ऋषि नै थिए, तथापि देवता र दैत्यको स्वभाव एकदम फरक थियो । शास्त्रमा सन्तानप्राप्तिका लागि गरिने यज्ञलाई गर्भाधान संस्कार भनिएको छ । यस यज्ञको आहुतिका साथमा पति/पत्नीको शारीरिक मिलन गरी गर्भाधान गर्ने विधान छ । यस प्रक्रियालाई कश्यपकी मा... पुरा पढ्नुहोस...

दाम्पत्य कलह र यसको निवारण_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

मानिसको पदप्रतिष्ठा, धनधान्य, अभिमान, मिहिनेत, लडाइँझगडा आदि सबै मनोवृत्तिको साररूप भनेको घर र घरायसी सुखका निमित्त हो । सांसारिक विषयसुखको पहिलो खुडकिलो गृहसुख हो र यसको आधारभूत एकाइ हो दाम्पत्यसुख । संस्कृत भाषामा एउटा सूक्ति छ - न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते अर्थात् केवल घरमात्र वास्तविक घर होइन, गृहिणीलाई नै घर भन्ने गरिन्छ । पुरुष ... पुरा पढ्नुहोस...

मागी विवाह कि भागी विवाह ?_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

यौन उमेरमा पुगेका केटा र केटीका बीचमा अनुराग बढ्ना साथ उनीहरूले सँगै मर्ने र सँगै बाँच्ने सपना देख्न थाल्नु र प्रणयसूत्रमा बाँधिएर सुखद दाम्पत्यको तानाबुना रच्नु स्वाभाविक नै मान्नु पर्दछ । यसरी सपनाको उडान भर्नेहरूमध्ये केहीको सपना पूर्ण हुन्छ भने केही बिछोडको आँसु पिएर अलग्गिन बाध्य हुन्छन् । कतिपयले प्रेममा असफल भएपछि आफ्नो क्यारियर र स्टाटस नै ... पुरा पढ्नुहोस...