ताजा सामाग्री

प्रेम विवाह

विवाह र ज्योतिषीय अवधारणा_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

पारिवारिक सुख, यौनसुख, व्यापारसुख, प्रेमसुख, विवाह आदिलाई लग्न कुण्डलीको सप्तम स्थानबाट हेर्ने गरिन्छ । पारिवारिक सुख प्राप्त गर्नका निमित्त पारिवारिक यौन र प्रेम सुख प्राप्त गर्नु आवश्यक ठानिन्छ । विवाह एउटा सम्झौता हो, कुण्डली मिलाए पनि वा नमिलाई विवाह गरको छ भने पनि पतिपत्नीका बीचमा समझदारी र सहकार्यका अभावमा दाम्पत्य जीवनको सुखमा रमाउन सकिदैंन ... पुरा पढ्नुहोस...

मागी विवाह कि भागी विवाह ?_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

यौन उमेरमा पुगेका केटा र केटीका बीचमा अनुराग बढ्ना साथ उनीहरूले सँगै मर्ने र सँगै बाँच्ने सपना देख्न थाल्नु र प्रणयसूत्रमा बाँधिएर सुखद दाम्पत्यको तानाबुना रच्नु स्वाभाविक नै मान्नु पर्दछ । यसरी सपनाको उडान भर्नेहरूमध्ये केहीको सपना पूर्ण हुन्छ भने केही बिछोडको आँसु पिएर अलग्गिन बाध्य हुन्छन् । कतिपयले प्रेममा असफल भएपछि आफ्नो क्यारियर र स्टाटस नै ... पुरा पढ्नुहोस...