ताजा सामाग्री

राहु

भोलिको पञ्चाङ्ग र राशिफल_img
No Comments , आइतबार, असार १०, २०७५ , by Krishna Pd. Koirala

भोलि वि.सं. २०७५ आषाढ ११ गते सोमबार तदनुसार ई. सं. २०१८ जुन २५ तारिख, भोलिको चाडपर्व र उत्सव : सोमप्रदोष व्रत, भूमिपूजा, भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि, बिहान ०६:११ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, विशाखा नक... पुरा पढ्नुहोस...

साप्ताहिक राशिफल (आषाढ १० गतेदेखि १६ गतेसम्म)_img
No Comments , आइतबार, असार १०, २०७५ , by Krishna Pd. Koirala

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– १० गते : निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने दिन, त्रिपुष्कर योग बिहान ०५ बजेर ५६ मिनेटपछि, द्रव्यप्रयोग वा लगानी, कलशचक्र ११ गते : सोमप्रदोष व्रत, भूमिपूजा, मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, कलशचक्र १२ गते : मूहुर्त : रुद्राभिषेक(र... पुरा पढ्नुहोस...

आजको राशिफल (२०७५ आषाढ १० गते/२०१८ जुन २४)_img
No Comments , आइतबार, असार १०, २०७५ , by Krishna Pd. Koirala

वि.सं. २०७५ आषाढ १० गते आइतबार तदनुसार ई. सं. २०१८ जुन २४ तारिख, ज्येष्ठ शुक्ल एकादशी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, सिद्धि योग, विष्टि (भद्रा) र बब करण आजको चाडपर्व र उत्सव : निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने दिन, त्रिपुष्कर योग बिहान ०५ बजेर ५६ मिनेटपछि, आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, कलशचक्र, ... पुरा पढ्नुहोस...

आषाढ महिनाको मासिक राशिफल_img
No Comments , शुक्रबार, असार १, २०७५ , by Krishna Pd. Koirala

२०७५ साल आषाढ महिनाको समग्र ग्रहगोचर   आषाढ महिनाको सङ्क्रान्ति शुक्रवार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा धनु लग्न, शुक्लपक्षको द्वितीया तिथि र मिथुन राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले आषाढ महिनाभरि मिथुन राशिमा विचरण गर्ने गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त बुध र शुक्र ग्रहले पनि राशि परिवर्त... पुरा पढ्नुहोस...

आज शनि प्रदोष व्रत_img
No Comments , शनिबार, जेठ १२, २०७५ , by Krishna Pd. Koirala

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ ल... पुरा पढ्नुहोस...

आज शनि जयन्ती_img
No Comments , मंगलबार, जेठ १, २०७५ , by Krishna Pd. Koirala

जीवनका समस्त सुखदुःख, जयपराजय आदि विषय नवग्रहमा आधारित छन्। यी नवग्रहमध्ये शनिश्चरलाई सन्तुलन र न्यायका देवता मानिन्छ । हामीले प्रचलन गर्ने गरेको पञ्चाङ्गअनुसार प्रत्येक वर्ष ज्येष्ठ महिनाको अमावस्या(औंसी) तिथिका दिन 'शनि जयन्ती' मनाउने गरिन्छ । यस पटकको शनि जयन्ती आज २०७५ साल जेठ ०१ गते मङ्गलवार अर्थात् मई १५, २०१८ का दिन परेको छ । शनिलाई ग्रहसमूह... पुरा पढ्नुहोस...

जेठ महिनाभरिको मासिक राशिफल_img
No Comments , मंगलबार, जेठ १, २०७५ , by Krishna Pd. Koirala

२०७५ साल ज्येष्ठ महिनाको समग्र ग्रहगोचर ज्येष्ठ महिनाको सङ्क्रान्ति मङ्गलवार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा मिथुन लग्न तथा कृष्णपक्षको अमावस्या तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले ज्येष्ठ महिनाभरि बृष राशिमा विचरण गर्ने गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त बुध र शुक्र ग्रहले पनि राशि परिवर्तन गर्ने सङ्केत छ । बक्... पुरा पढ्नुहोस...

योगिनी दशा परिचय_no_img
No Comments , शनिबार, मंसिर १६, २०७४ , by Krishna Pd. Koirala

योगिनी भन्नाले सूर्यादि नवग्रहको मातृस्वरूप हो । यिनको सङ्ख्या आठवटा हुन्छ । तिनीहरू यस प्रकार छन् :– मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र सङ्कटा । नेपाली ज्योतिषीय परम्परामा योगिनीलाई ग्रहका पत्नीका रुपमा समेत व्याख्याविश्लेषण गरिएको पाइन्छ । उक्त विश्लेषणका आधारमा सूर्यकी पत्नी पिङ्गला, चन्द्रमाकी पत्नी मङ्गला, मङ्गलकी पत्नी... पुरा पढ्नुहोस...

सानो र सजिलो प्रयत्नले ग्रहपीडाबाट मुक्ति : नवग्रहको शान्तिविधान_img
No Comments , सोमबार, मंसिर ४, २०७४ , by Krishna Pd. Koirala

मानव जीवनमा प्रत्येक ग्रहको प्राकृतिक प्रभाव हुन्छ । उक्त प्रभावका आधारमा व्यक्तिको जीवनको प्रकृति तैयार हुने गर्दछ । आम प्राणिजगतमा ग्रहको प्रभाव तीन किसिमको हुन्छ :- १) नैसर्गिक २) जन्मगत र ३) गोचर नैसर्गिक नैसर्गिक प्रभाव भनेको ग्रहको स्वतःप्राप्त हुने फल हो । प्रकृतिका आधारमा व्यक्तिले प्राप्त गर्ने ऊर्जा नै नैसर्गिक फल हो ।... पुरा पढ्नुहोस...