ताजा सामाग्री

शान्ति उपाय

कसरी खुसी बनाउने शनिदेवलाई ?_img
No Comments , शनिबार, चैत २४, २०७४ , by Krishna Pd. Koirala

आशुतोष भगवान् शिव शनिश्चर ग्रहका दीक्षागुरु मानिनु हुन्छ । त्यस्तै शनिदेव ग्रहसभाका दण्डनायक हुन्, उनले न्यायसम्पादन र दण्ड व्यवस्थापन गर्ने अधिकार पाएका छन् । यो पदाधिकार पनि शनिश्चरले भगवान् महादेवबाट नै प्राप्त गरेका हुन् । अतः देवता, दानव, मनुष्य, पशुपन्छी, कीटपतङ्ग र वनस्पति सबैलाई कर्मअनुसारको फल प्रदान गर्न र न्यायसम्पादन गरी दण्डित गर्ने अध... पुरा पढ्नुहोस...