ताजा सामाग्री

सन्तान

इच्छाइएको सन्तान कसरी ?_no_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

देवताहरूकी आमा अदिति र दैत्यहरूकी आमा दिति एउटै लाम्टो चुसेका दिदीबहिनी हुन् । देवता र दैत्यका पिता प्रजापति कश्यप ऋषि नै थिए, तथापि देवता र दैत्यको स्वभाव एकदम फरक थियो । शास्त्रमा सन्तानप्राप्तिका लागि गरिने यज्ञलाई गर्भाधान संस्कार भनिएको छ । यस यज्ञको आहुतिका साथमा पति/पत्नीको शारीरिक मिलन गरी गर्भाधान गर्ने विधान छ । यस प्रक्रियालाई कश्यपकी मा... पुरा पढ्नुहोस...

दाम्पत्य कलह र यसको निवारण_img
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

मानिसको पदप्रतिष्ठा, धनधान्य, अभिमान, मिहिनेत, लडाइँझगडा आदि सबै मनोवृत्तिको साररूप भनेको घर र घरायसी सुखका निमित्त हो । सांसारिक विषयसुखको पहिलो खुडकिलो गृहसुख हो र यसको आधारभूत एकाइ हो दाम्पत्यसुख । संस्कृत भाषामा एउटा सूक्ति छ - न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते अर्थात् केवल घरमात्र वास्तविक घर होइन, गृहिणीलाई नै घर भन्ने गरिन्छ । पुरुष ... पुरा पढ्नुहोस...